जनता टाइम्स

३१ श्रावण २०७५, बिहीबार १०:४६

दीपक-दीपासँग पुष्पको माफी

सुरुमा ‘छक्कापञ्जा-३’ मा अनुबन्धित भएका पुष्प पछि सिनेमाको स्क्रिप्ट सुन्न नपाएको भन्दै टिमसँग असन्तुष्टि व्यक्त गरेका थिए, यही कारण उनको भूमिका ‘छक्कापञ्जा-३’ बाट चिप्लिएको थियो।

स्क्रिप्ट र गेष्टरोलका कारण छक्कापञ्जा-३ नखेलेको बताउने पुष्पले ‘दाल भात तरकारी’ मा भने हरिवंश आचार्यको विश्वासमा आफू सिनेमा खेल्न तयार भएको बताएका छन्।