जनता टाइम्स

१२ असार २०७६, बिहीबार ०७:५६

प्रदेश–२ का नेकपाका जिल्ला कमिटीले पाए पूर्णता


काठमाडौं, असार १२

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश–२ जिल्ला कमिटीले पूर्णता पाएका छन् । प्रदेश–२ का ६ जिल्ला कमिटीले पूर्णता पाएको नेकपाले जानकारी दिएको छ । ९ असारमा बसेको प्रदेश कमिटीको बैठकले पर्सा, बारा, रौतहट, सर्लाही, सिराह र सप्तरीको नामावली सम्बन्धित जिल्लामा पठाएको छ ।

पूर्णनामावली हेर्न यहाँ क्लिक गर्नुहोस्