जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार ११:५७

गहना लगाउनुको यस्तो छ रहस्य


साउन महिनाको अन्तिमतिर छौं । साउन महिना, जहाँ हामी मेहेन्दी लगाउँछौं, चुरा लगाउँछौं, हरियो, रातो वा पहेंलो लुगा लगाउँछौं । समग्रमा भन्नुपर्दा यो शृंगार वा फेसनको महिना पनि हो ।

शृंगारमा हामी आभूषण प्रयोग गर्छौं । चुरा, पोतेसँगै विभिन्न किसिममा मूल्यावन् धातुबाट निर्मित गर-गहना लगाउँछौं । आखिर किन यसको प्रयोग गरिन्छ ? आकर्षक देखिनका लागि मात्र हो कि अरुपनि कारण छन् ?