Untitled Document

मोहनी लगाउने लुम्बिनीको मनोरम दृश्य (फोटो फिचर)

शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी ४० को दशकताका खासै चर्चामा थिएन । ५० को दशकबाट चर्चामा आउन थालेको लुम्विनी बौद्धमार्गी मात्र होइन, अहिले शान्तिप्रेमी स्वदेशी र विदेशी पर्यटकहरुको मनमा बसेको छ । बौद्ध मार्गीहरुको धार्मिक केन्द्र मात्रै होइन, लुम्विनी बौद्ध दर्शन अध्यन र अनुसन्धान गर्नेहरुका लागि पनि महत्वपूर्ण स्थल हो ।

 

मोहनी लगाउने लुम्बिनीको मनोरम दृश्य (फोटो फिचर)

१५ माघ, काठमाडौं । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी ४० को दशकताका खासै चर्चामा थिएन । ५० को दशकबाट चर्चामा आउन थालेको लुम्विनी बौद्धमार्गी मात्र होइन, अहिले शान्तिप्रेमी स्वदेशी र विदेशी पर्यटकहरुको मनमा बसेको छ । बौद्ध मार्गीहरुको धार्मिक केन्द्र मात्रै होइन, लुम्विनी बौद्ध दर्शन अध्यन र अनुसन्धान गर्नेहरुका लागि पनि महत्वपूर्ण स्थल हो ।

January 31, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *