जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार १२:०४

फेसन डिजाइनर रोजिना श्रेष्ठको अनुभव, ‘कुन सेलिब्रेटी कति, फेसन कन्सस ?’

रोजिना श्रेष्ठ, यो नामलाई चिन्ने अर्को उपमा हो, कायरा बुटिक । शहरका चल्तापूर्जा ब्रान्ड हो, कायरा बुटिक । तर, ७ बर्षअघि फेसनको दुनियाँमा प्रवेश गरिरहँदा रोजिनालाई लागेको थिएन, फेसनको संसार यति आयमिक छ । जसै उनी फेसनवृत्तमा छाइन्, यसका लम्बाई-चौडाई राम्ररी अनुभव गर्ने मौका पाइन् ।

जहाँ पनि बुटिक, जस्तो पनि बुटिक । हरेक सटरमा बुटिक । एउटा स्विङ मेशिन राखेर बोर्ड झुन्ड्याए भो, फलानो बुटिक । यस्तो भिडभाडमा एउटा नयाँ ब्रान्डलाई वास्तवमै बुटिकको रुपमा स्थापित गर्न सजिलो छैन । त्यही असजिलो काम गरेर रोजिनाले आफ्नो ब्रान्ड चिनाइन्