Untitled Document

नेपाल मगर संघ युएईको बनभोज सम्पन्न

संघकी अध्यक्ष शशी पुलामी मगरको सभापतित्व र नेपाल अदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहनकुमार तामाङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव सुर्य आलेमगर र सचिव बालविकास थापामगरले संयुक्त रुपमा गरेका थिए ।पानसमा बत्ती बालेर उदघाटन गरिएको उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम थापामगरले स्वागत मन्तव्य राखेका थिए ।

१८ माघ २०७३, मंगलवार ०५:३८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *