जनता टाइम्स

१६ मंसिर २०७५, आईतवार १५:५२

नेपाल क्रिकेट सङ्घको विवाद समाधानतर्फ, मनिटरिङ कमिटीको बैठक बस्दै

मणी लामा(दोहा) सगु प्रोडकशनले नेपाल प्रवासी तामाङ समाज कतारको खेलकुद बिभागलाई जर्सी हस्तान्तरण गरेको छ। नोभेम्बर ३० शुक्रबारका दिन दोहा स्थित रोयल नेपाली रेस्टुरेन्टमा आयोजित कार्यक्रममा सगु प्रोडकशनका म्यानेजिङ डाइरेक्टर गणेश अधिकारीले, तामाङ समाज कतारका खेलकुद बिभागलाई २५ थान फुटबलको जर्सी प्रदान गर्नु भएको छ । जर्सी बुझ्दै खेलकुद बिभागका प्रमुख रबिन्द्र तामाङले दाताहरुको.