Untitled Document

योगेश भट्टराई दोब्बर मतले अगाडि

ताप्लेजुङ, मंसिर २२

ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराईले दोब्बर भन्दा बढी मतले अग्रता लिनुभएको छ । भट्टराईले २७०४ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले ११६१ मत प्राप्त गर्नुभएको छ ।

December 8, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *