Untitled Document

तेह्रथुमको प्रदेश सभामा कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई हराउँदै एमालेका लक्ष्मण तिवारी विजयी

तेह्रथुम, मंसिर २४

तेह्रथुम प्रदेश सभा क मा एमालेका लक्ष्मण तिवारी विजयी हुनु भएको छ । तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका गोविन्द ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गर्नुभएको छ । तिवारीले निकटतम प्रतिद्धन्द्धी कांग्रेसका जिल्ला सभापति समेत रहनुभएको ढुंगानालाई एक हजार चार सय ६६ मतले पराजित गर्नुभएको हो ।

December 10, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *