Untitled Document

पर्सा ४ बाट राजपाका लक्ष्मणलाल कर्ण विजयी

पर्सा, मंसिर २५

पर्सा ४ बाट राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण विजयी हुनुभएको छ । कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रमेश रिजाललाई पराजीत गर्नुभयो । रिजालले १४ हजार ७ सय २ र माओवादी केन्द्रकी उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत ल्याउनु भएको छ ।

December 11, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *