Untitled Document

चलचित्र ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक (भिडियोसहित )

काठमाडौ । फागुन ११ गते प्रदर्शन हुन लागेको चलचित्र ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा अभिनेता सौगात मल्ल, कर्म शाक्य, बुद्धि तामाङ, सृजना सुब्बा, जस्मिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको कथा रहेको चलचित्रलाई राजेश शाहीले लगानी गरेका छन् । चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको सङ्गीत रहेको छ ।

January 24, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *