जनता टाइम्स

२१ आश्विन २०७६, मंगलवार १३:४६

भुवन केसीको घरमा यस्तो देखियो दशैं टीका


काठमाडौं, असोज २१

अभिनेता भुवन केसीले पनि बडादशैंको टीका तथा जमरा ग्रहण गर्नुभएको छ । उहाले आफ्नै निवासमा शुभसाइतमा टीका ग्रहण गर्नुभएको हो । नायक अनमोल केसीलाई पिता भुवनले टीका तथा जमरा लगाएर आर्शिवाद दिनुभएको थियो ।