जनता टाइम्स

२१ आश्विन २०७६, मंगलवार २१:२०

सांसद महेश बस्नेतको यस्तो रह्यो दशैंको टीका


भक्तपुर, असोज २१

पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बडादशैंको अवसर पारेर टीका ग्रहण गर्नुभएको छ । उहाले आफन्त, शुभचिन्तक, नेता तथा कार्यकर्ताका बीचमा आफ्नै नीजि निवास सूर्यविनायक नगरपालिका–७ गुण्डुमा दशैं हर्षोल्लासका साथ विशेष रुपमा मनाउनुभएको हो ।