जनता टाइम्स

२६ आश्विन २०७६, आईतवार १४:३१

तस्विरमा चिनियाँ राष्ट्रपतिको उच्चस्तरीय भेटबार्ता


काठमाडौं, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा आज नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालसहित सचिवालय सदस्यहरुसँग भेटबार्ता गर्नुभएको छ । तस्विरमा उच्चस्तरीय भेटबार्ता यस्तो देखियो ।