जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १५:४४

फेरी आयो दुर्गेश थापाको ह्याप्पी तिहार (भिडियोसहित)


काठमाडौं, असोज २७

गायक दुर्गेश थापाको आवाजमा रहेको तिहार विशेष गीत ‘ह्याप्पी तिहार’ सार्वजनिक भएको छ । गीतमा संगित पनि गायक थापाकै रहेको छ । गीतमा शब्द डिपी खनाल र दुर्गेशकै रहेको छ । भिडियोमा दुर्गेश थापा, विकास लामिछाने, रुद्र बोहोरा, अन्जु गौतम लगायत कलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई शिव बिकले निर्देशन तथा कोरीयोग्रफी गरेका छन् ।

https://youtu.be/06xttOM_J_c