Untitled Document

विवाह बन्धनमा बाँधिदै अभिनेत्री अशिष्मा नकमी

काठमाडौं  । अभिनेत्री अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिने भएका छन् । फाल्गुन २८ गते नविन प्रधानसँग अशिष्माले विवाह गर्ने तय भएको हो । नविनसँग एरेन्ज म्यारिज गर्न लाग्नु भएको हो ।

March 8, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *