जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १५:०७

यस्तो देखियो प्रधानमन्त्रीको भाइटिका (फोटो फिचर)


काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी दुई बहिनीहरु कौशिला कोइराला र विष्णुमाया ढकालबाट भाइटीका लगाउनु भएको छ । आफ्नो सरकारी निवास बालुवाटारमै बहिनीहरुबाट प्रधानमन्त्री ओलीले टिका लगाउनु भएको हो । प्रधानमन्त्री ओलीलाई बहिनीहरु देवका उप्रेती र इन्दिरा पराजुलीले पनि टिका लगाउनु भएको छ ।