जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १६:५५

नेकपाका नेता पार्वत गुरुङले लगाए तीन दिदी र दुई बहिनीबाट भाइटिका


काठमाडौं, कात्तिक १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ,ले तीन दिदी र दुई बहिनीहरुबाट भाइटिका लगाउनु भएको छ । नेकपा नेता गुरुङ, उहाँकी धर्मपत्नी उहाँकी पत्नी सरस्वती राई गुरुङ, दाजु हिमाल गुरुङ, भाउजुसहित सपरिवारले तीन दिदी र दुई बहिनीबाट भाइटिका ग्रहण गर्नुभएको हो । नेता गुरुङका दाजु हिमाल गुरुङले पनि सोही अवसरमा टिका ग्रहण गर्नुभयो । उहाँहरुले दिदीहरु रामकाली कार्की, ज्ञानु श्रेष्ठ र राधा मल्ल बहिनीहरु मालती र गंगा गुरुङबाट भाइटिका ग्रहण गर्नुभएको हो ।