जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १८:५५

तिहारमा कोइराला परिवारले कांग्रेसलाई दिएको सन्देश


काठमाडौं, कात्तिक १२

नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले आफ्ना तीन जना दाजुभाईलाई भाइटीका लगाइदिनु भएको छ । उहाले प्रकाश कोइराला, डा शेखर कोइराला र डा शशांक कोइरालालाई टीका लगाइदिनु भएको हो ।

नेपाली कांग्रेसमा अहिले महाधिवेशन नजिकिदै गर्दा कोइराला परिवार आफ्नो पुरानो विरासत फर्काउने दाउमा लागिरहेको छ । त्यसका लागि पनि बेला बेला कोइराला परिवार एक जुट भएर यस्तो सन्देश दिदै आईरहेका छन् । तिहारका बेलामा समेत कोइराला परिवारले अब आफुहरु एक जुट हुन थालेको सन्देश दिएको उहा निकट नेताहरु बताउछन् ।