जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १३:२९

महालक्ष्मीविकास बैंक लि. को आयोजनामा वृहत रक्तदानकार्यक्रम


काठमाण्डौं, बैशाख २५

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यूरोडशाखाले काठमाडौँमा वृहत रक्तदानकार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको बैंकले वैशाख २४ गते पिपलबोट, भूगोल पार्कमा कार्यक्रम गरेको हो ।

उक्तकार्यक्रममा कुल ७३ जना व्यक्तिहरुले रक्तदान गरेका थिए । बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्ण राजलामिछानेले सहभागीहरुको उपस्थितिप्रति कृतज्ञताव्यक्तगर्दै प्रमाणपत्र वितरण गर्नु भएको थियो ।