जनता टाइम्स

२७ कार्तिक २०७६, बुधबार १७:११

तस्विरमा बंगदलादेशी राष्ट्रपतिको भेटबार्ता(फोटोफिचर)


काठमाडौं, कात्तिक २७ । नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज उच्चस्तरीय भेटबार्ता गर्नुभएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीको निमन्त्रणमा मंगलवार नेपाल आउनु भएका बंगलादेसी राष्ट्रपति हमिदले आज उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटबार्ता गर्नुभयो । तस्विरमा यस्तो देखियो राष्ट्रपति हमिदको उच्चस्तरीय भेटबार्ता ।