जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार १०:४०

धोकेबाज गर्लफ्रेन्डको पहिचान गर्न यि ५ बानी यस्ता छन्


काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल मा झुम्ने युवायुवतीहरूको कमी छैन । अझ सामाजिक सञ्जाल मा पनि फेसबुक पछिल्लो समय का युवा युवतीहरूलाई माया गाँस्न सजिलो माध्यम बनेको छ । फेसबुक बाट सुरु भएको कुराकानी बाट मायामा परिणत भएको माया मा कत्तिको इमानदारी हुन्छ । कहिलेकाहीँ यसरी सुरु भएको सम्बन्ध केही दिन र समय को लागि मात्र रहन्छ ।

त्यसैले अहिले एक इमान्दार जीवनसाथी पाउन मुश्किल भएको छ ।जसको परिणामस्वरुप अहिलेका युवायुवतीहरु मेरो गर्लफ्रेन्ड र ब्वायफ्रेन्डले धोका दियो भन्दै गुनासो गर्दछन् । यो कुराको विश्वास गर्नु निकै गाह्रो छ । यसरी पत्ता लगाउनुहुन्छ , आफ्नो गर्लफ्रेन्ड धोकेबाज हो वा मायालु । यस्ता बानि छन् भने

(यदि तपाईको पार्टनरले अफिस वा कलेजको नयाँ ब्यक्तिसँग भेटेको कुरा अथवा ब्यक्तिगत कुरा लुकाउँछ भने त्यो ब्यक्ति धोकेबाज हो ।

(यदि तपाईको पार्टनरले मोबाइल अथवा फेसबुको पासवर्ड लुकाउँछ भने सम्झनुस् त्यहाँ केही स्वार्थ लुकेको छ ।

(यदि पार्टनरले दोस्रो ब्यक्तिसँग आफ्नो प्रेमसम्बन्धको बारेमा कुरा लुकायो भने सम्झनुस् यसमा पनि केही स्वार्थ छ ।

(तपाईको प्रेमी वा प्रेमिकासँग विचार , भावना र लक्ष्य मिलेन भने प्रेममा धोका हुन सक्छ ।

(यदि पार्टनरले आफ्नोभन्दा बढी तपाईको पैसा खर्च गरी भने सम्झुस् यसमा स्वार्थ लुकेको छ ।
तर यहिनै सत्य हो भन्ने होइन तपाई र तपाईको साथीमा विस्वासको कुरा हो ।