जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १५:२४

तस्विरमा प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणको बिदाई


प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि आज भियतनाम प्रस्थान गर्नुभएको छ । भियतनामबाट कम्बोडिया भ्रमणमा जानुभएका प्रधानमन्त्रीको बिमानस्थलमा बिदाई गर्दाको क्षण तस्विरमा यस्तो देखियो ।