काठमाडौं, मंसिर १० । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले १३औंँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडीलाई सम्बोधनका साथै रंगशालाको स्थलगत अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भई अस्पताल भर्ना हुनुभएपछि अर्थमन्त्री खतिवडाले सम्बोधन तथा निरीक्षण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्