Untitled Document

म यस कारण एमालेमा प्रवेश गरेँ: अनिता यादव

मधेश केन्द्रीत दलमा पटक पटक बिचलन आएको छ । मधेशवादी दलमा धारणा र नीतिमा स्पष्ट छैन । उनीहरुमा दुबिधा छ । अझ राजपा त झनै दुविधामा छ ।मधेश केन्द्रीत दलमा पटक पटक बिचलन आएको छ । मधेशवादी दलमा धारणा र नीतिमा स्पष्ट छैन । उनीहरुमा दुबिधा छ । अझ राजपा त झनै दुविधामा छ । मधेशीको चाहना अनुरुप काम गर्न एमालेनै एक मात्र पार्टी हो । मतदाताको आग्रह र अनुरोधका कारण म एमालेमा प्रवेश गरेको हुँ ।

मधेशवादी दलले एमालेप्रति गरेको भ्रम पूर्ण बिचार चिर्न नसकिएको स्पष्ट हो । एमालेको सरकार हुँदा मधेशमा गरेको कामले त्यस तर्फ आकर्षित गरेको छ । समानताका लागि समान अनुभूतिको आवश्यक छ । समानताका लागि जनताका लागि सकारात्मक राजनीतिको आवश्यक छ । यस्ता नीति एमालेमा छ । मुलृुक परिवर्तनको काम काम एमालेको नेतृत्वमा संम्भव छ ।

एमाले सरकारले मधेशमा देखाएका विकासका काम ठीक छ । नेपाली कांग्रेसका कारण मधेशमा द्धन्द्ध भएको स्पष्ट हो । एमालेले चालेको पाईलाले मधेशका समस्या समाधान गर्छ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको पार्टीले प्रत्येक नेपालीलाई राष्ट्रप्रेमी वनाउन सफल भएकोमा खुशी छौं । यस्तै विविध कारणले म एमालेमा प्रवेश गरेको हुँ । मधेशीको चाहना अनुरुप काम गर्न एमालेनै एक मात्र पार्टी हो । मतदाताको आग्रह र अनुरोधका कारण म एमालेमा प्रवेश गरेको हुँ ।

मधेशवादी दलले एमालेप्रति गरेको भ्रम पूर्ण बिचार चिर्न नसकिएको स्पष्ट हो । एमालेको सरकार हुँदा मधेशमा गरेको कामले त्यस तर्फ आकर्षित गरेको छ । समानताका लागि समान अनुभूतिको आवश्यक छ । समानताका लागि जनताका लागि सकारात्मक राजनीतिको आवश्यक छ । यस्ता नीति एमालेमा छ । मुलृुक परिवर्तनको काम काम एमालेको नेतृत्वमा संम्भव छ । एमाले सरकारले मधेशमा देखाएका विकासका काम ठीक छ । नेपाली कांग्रेसका कारण मधेशमा द्धन्द्ध भएको स्पष्ट हो । एमालेले चालेको पाईलाले मधेशका समस्या समाधान गर्छ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको पार्टीले प्रत्येक नेपालीलाई राष्ट्रप्रेमी वनाउन सफल भएकोमा खुशी छौं । यस्तै विविध कारणले म एमालेमा प्रवेश गरेको हुँ ।

बिभिन्न मधेशवादी दल एक भएर वनेको राजपा नेपाल गठन भएपछि मधेशको अधिकार र पहिचानको मुद्दा विर्सेर अन्य खेलमा लागेको नेतृ अनिता यादवको आरोप छ । पूर्व राष्ट्रपति डा.रामवरण यादवका छोरा चन्द्रमोहन यादवसँग धनुषा क्षेत्र नं. ५ बाट दोस्रो सविधानसभा चुनाव लड्नु भएकी अनिता यादवले १० हजार मत ल्याउनु भएको थियो । तमलोपाका संस्थापक कृष्णदेव यादवका श्रीमती हुनुहुन्छ ।

उहाँले पछिल्लो समय आफ्नो क्षेत्रमा राम्रो छवी वनाउनु भएको छ ।  लामो समयपछि हुन लागेको स्थानीय चुनावमा राजपा नेपाल भाग नलिएर मधेशी जनताको अधिकार खोसेको उहाँको आरोप छ । केन्द्रीय सदस्य राजेश्वर महासेठ पनि मधेशमा राम्रो पक्कड वनाउनु भएको नेताका रुपमा परिचित हुनुहुन्छ ।  धनुषा क्षेत्र नंम्वर ७ वाट संविधानसभामा उम्मेदवार वनेर पराजित हुनु भएको थियो ।

June 18, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *