Untitled Document

विश्वकपको भव्य उद्घाटन (तस्विरसहित)

काठमाडौं, जेठ ३१

विश्वकप फुटबलको २१ औं संस्करण बिहीबार रातिबाट रसियामा सुरु भएको छ । रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच विश्वकप उद्घाटन गरिएको हो । समारोहमा रसियन कलाकारहरुले विशेष प्रस्तुति दिएका छन् । प्रतियोगितामा ३२ राष्ट्र सहभागी सहभागी छन्। मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् ।

फोटो : सौजन्य रोयर्टस –

June 14, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *