जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार २३:३३

वरिष्ठ अधिवक्ता थापाको आक्रोश– ‘गोकुल बाँस्कोटालाई हामीले चिनेको छैन ?’ (भिडियोसहित)


काठमाडौं ।

बरिष्ठ अधिवक्ता शम्भु थापाले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको सार्वजनिक कार्यक्रममा आलोचना गर्नुभएको छ । मिडिया काउन्सिल विधेयकको प्रतिरक्षा गरिरहनु भएका मन्त्री बाँस्कोटाको व्यवहारमा विषयमा थापाले प्रश्न उठाउनु भएको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा उहाले भन्नुभयो, ‘गोकुल बाँस्कोटाको हुलिया अनुसार बोलेको मिल्छ, गोकुल बाँस्कोटालाई हामीले चिनेको छैन ? अहिले हुलिया हेर्नुहोस् त बोलेको हेर्नुहोस् त नेपाली जनतासँग डिल गर्दै हुनुहुन्छ कि हामी त एउटा गए गुज्रेको दासलाई भनेको जस्तो भन्नुहुन्छ।’ उहाले यस्ता रवैया हेरेर आगामी चुनावमा भोट नदिनुस् भन्न मन लाग्ने गरेको बताउनु भयो ।

यस्तो छ उहाले बोलेको विषय –