जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १३:०५

दैलेख महावमा एनसीसीको शाखा


नेपालक्रेडिट एण्ड कमर्स बैंक लि. ले दैलेख जिल्लाको महावु गाउँपालिका, वडा नं. ०४ महावुमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

महावु र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाहगर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा देशभर १२७ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान दिइदै आइरहेको छ ।