जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १६:४७

सरकारले वद्धभत्ता बढायो, बृद्धभत्ता ३ हजार र एकल महिलाको भत्ता २ हजार पुग्यो


काठमाडौं 

सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । सरकारले वृद्धभत्ता बढाएर ३ हजार पु¥याएको छ ।

अर्थ मन्त्री युवराज खतिवडाले संसदको सयुक्त सदनमा बजेट घोषणा गर्दै वृद्ध भत्ता दुई हजारबाट बढाएर ३ हजार पुर्‍याएको जानकारी दिनुभयो । त्यस्तै एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ। यसअघि एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो ।