जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १३:०१

ठमेल पर्यटन विकास परिषदको चुनावी सरगर्मी, कसले मार्ला बाजी ?


काठमाडौं, जेठ २३

ठमेल पर्यटन विकास परिषदको निर्वाचन नजिकिदै जादा ठमेलका ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ ।

परिषद देशको प्रमुख पर्यटकिय क्षेत्र ठमेलको विकास र व्यवसायीहरुको हक र हितका निम्ती महत्वपूर्ण भूमिका खेल्ने साझा मंचका रुपमा रहेको छ । परिषदको आसन्न चुनावका लागि ब्यवसायीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

यसै माझ युवा पर्यटन ब्यवसायी ध्रुब अधिकारी प्रकाश नरसिह राणाको प्यानलबाट परिषदको महासचिवमा भिडने भएका छन् ।

राणाको प्यानलबाट
अध्यक्ष -प्रकाश नरसिह राणा
उपाध्यक्ष -राजुमान डङ्गोल
– भविश्वर शर्मा
– गीता गुरुङ
महासचिव- ध्रुब अधिकारी
सचिव -दवाङग तामाङ
कोषाध्यक्ष – राजकुमार थपलिया
सदस्य – कर्मा घले
– राजेन्द्र दुलाल
– केशब बस्नेत
– राजन श्रेष्ठ
– दिनेश श्रेष्ठ
– स्वप्निल शर्मा
– रुपेश गुरुङ
– महेशराज कोइराला