काठमाडौं, जेठ २४
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ८७ औं शाकाकार्यलय ठमेलमा सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुभारम्भ गर्नु भएको हो । उक्तकार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले दृत गतिमा शाखा तथा कारोबार विस्तार गरेको बताउनु भयो ।
बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखातथा ४० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्