फोटो फिचरसमाचार

माइतीघरमा गुठी विधेयक विरुद्ध विशाल खबरदारी सभा (फोटोफिचर)

काठमाडौँ — माइतीघरमा गुठी विधेयक विरुद्ध विशाल खबरदारी सभा भएको छ । सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंका खबरदारी सभा भएको हो । खबरदारी सभामा भाग लिनका लागि गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएका छन् ।

खबरदारी सभाका केहि तस्बिरहरु

 

Comment here