Untitled Document

‘फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । डिपी निरेसा र सरिता रिजालले आफ्नै आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको छ । ‘फेसबुक इन्टरनेटमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

शिवराज सुवेदीको शब्दमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन भोमक कट्वालले गर्नुभएको छ भने अनिल कुमार महर्जनले संगित संयोजन गर्नुभएको छ ।साथै गीतको म्यूजिक भिडियोमा हट नायिका रुबिसा श्रेष्ठ र मिन कुमार तामाङकोे अभिनय छ । सो गीतको म्यूजिक भिडियो छायङकन काठमाडौंमा नै गरिएको हो ।

यस्तो छ भिडियो

१७ भाद्र २०७४, शनिबार १५:०१मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *