खानेपानीमन्त्री बिना मगरले गरिन मेलम्चीको पानी प्रशोधन केन्द्र र सुरुङ निरीक्षण(फोटोफिचर)

काठमाडौं, मंसिर २० । खानेपानीमन्त्री बिना मगरले सुरुङबाट आउने मेलम्चीको पानी प्रशोधन गर्नका लागि काम भईरहेको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको छ । खानेपानी सचिव माधव बेल्बासे, मेलम्ची खानेपानी विकास समित

अझै पढ्नु

विकास र समृद्धिको मनोविज्ञान तयार हुनै बाँकी रहेको मुख्यमन्त्री शंकर पोखरेलको निश्कर्ष

काठमाडौं, मंसिर १९ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिका बारे अहिलेसम्म राजनीतिक दलको मनोविज्ञान तयार भइनसकेको अवस्था रहेको बताउनुभएको छ । ‘आर्थिक समृद्धि र राजनीतिक दल’ विषयक आज आयोजित कार्यक्रममा उ

अझै पढ्नु

भूमिमन्त्री पदमा अर्यालको घोषणा : नीजि गुठी गुठियारकै सम्पत्ति

काठमाडौं, १९ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा रहेको प्रष्ट पार्दै नीजि गुठी गुठियारकै सम्पत्ति भएको घोषणा गर्नुभएको छ । मन्त्री अर्यालले नीज

अझै पढ्नु

पर्यटन वर्षको उत्कृष्ठ गित रचना गरे पाइन्छ यस्तो पुरस्कार

काठमाडौं, मंसिर १९ सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको छ । पर्यटन वर्षको आधिकारीक गित रचनाका लागि सरकारले सबैसँग आव्हान गरेको छ । यसको प्रचार गीत–संगीतमार्फत पनि गर्ने तयारी अघि बढाए अनुसार

अझै पढ्नु

ढिलासुस्ती गर्ने निर्माण कम्पनीविरुद्ध एक्सनमा सरकार, यी ठेकेदार कारवाहीमा पर्दै

काठमाडौं, मंसिर १९ मन्त्री फेरिए लगत्तै सरकारले विकास निर्माणमा आक्रमकता देखाउन शुरु गरेको छ । विकास निर्माण काममा विभिन्न बाहनामा ढिलासुस्ती गर्ने कम्पनी एक्सनमा पर्न थालेका छन् । प्रधानमन्त्रीको कार्यालयले विकास निर्मा

अझै पढ्नु

नेपाल टेलिकमले ल्यायो नयाँ गिफ्ट प्याकेज, यस्तो छ फाइदा नै फाइदा

काठमाडौं, मंसिर १८ । नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । जसअन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटासेवा साथीभाइ वा आफन्तलाई उपहा

अझै पढ्नु

३१ देशका राजदुत र दातृ निकाय प्रमुखलाई बोलाएर पर्यटनमन्त्री योगेश भट्टराईले राखे यस्तो प्रस्ताव

काठमाडौं, मंसिर १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुलाई आग्र

अझै पढ्नु

आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी

काठमाडौं, मंसिर १८ सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् । गत कात्तिक मसान्

अझै पढ्नु

दुई महिनाभित्र काठमाडौंका सडक हुने भए चिल्ला, मंगलबारबाट थालियो यस्तो काम

काठमाडौं, मंसिर १८ काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो ।

अझै पढ्नु

दश वर्षभित्र नागरिक उड्डयन क्षेत्र आइकाओको मापदण्डमा पुर्याउँछौँ : मन्त्री भट्टराई

भद्रपुर, मङ्सिर १७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डमा पुर्याइने बताउनुभएको छ । चन्

अझै पढ्नु