Untitled Document

अम्बिका न्यौपानेलाई १० लाखको चिठ्ठा

काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गतनगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ। आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रबन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरेका थिए। कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय […]

एसबिआई बैंकको शाखा अब नुवाकोटको बट्टारमा

काठमाडौं ।  नेपाल एसबिआई बैंक लिमिटेडले नुवाकोटको बट्टारमा आफ्नो ६८औँ शाखा तथा १०० औँ एटिएम संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बट्टारमा आज आयोजित एक समारोहका बीच उक्त शाखा तथा एटिएमको उद्घाटन गरे। काठमाडौंको केशरमहल अवस्थित प्रधान कार्यालयका अतिरिक्त बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३ वटा क्षेत्रीय कार्यालय, ७ वटा […]

१७ हजारको मोबाइलले चढायो रमेश तण्डुकारलाई स्कुटर

काठमाडौं । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् । तण्डुकारले ताम्राकार कम्प्लेक्समा जारी लेनेभो मोटोरोला ताम्राकार मोबाइल महोत्सबको समयमा ताम्राकार मोबाइल कम्प्लेक्स मारहेको पसलबाट मोबाइल खरिद गरेका थिए । ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए । […]

झापाको मेचीनगरबाट ठुलो परिणामको अवैध इलोक्ट्रोनिक सामान बरामद

झापा, कात्तिक १७ झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले ठुलो परिणाममा अवैध इलोक्ट्रोनिक सामान बरामद गरेको छ । मेचीनगर नगरपालिकाको वडा नम्वर ६ स्थित गैरी गाउँबाट गएराति करिव चार लाख रुपैया बराबरको अबैध सामान बरामद गरेको हो। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेची नगरपालिका ६ गैरी गाउँ बस्ने रुपा तामाङ चौधरीको घरमा लुकाई […]

झापाको गौरादह नगरपालिकामा कृषि क्याम्पस संचालन

झापा, कात्तिक १७ झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो । कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरेको गौरादह नगरपालिका–१ का वडाध्यक्ष […]