Untitled Document

काठमाडौँदेखि सिन्धुलीगढीसम्म साइकल सरर

संमृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, २४ र २५ गते तीन दिनको साइकलयात्रामा १५३ किलोमिटर दुरी यात्रीले पार गर्नेछन ।

कारवाहीमा परे कर कानून पालना नगर्ने ५ सय ९ करदाता

काठमाडौं, असोज ४ आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ । विभाग अन्तर्गतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३-३ वटा टोली परिचालन गरिएको हो । बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउंदै दशैं, तिहार जस्तो चाडवाडको समयमा बढी कारोवार हुने र सो क्रममा विल […]

सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाइ हात खाली नजाने उपहार योजना ल्याएको छ ।

सूपथ मूल्यमा मोबाइल बिक्री योजनाले दशैंमा ग्राहकको भीड बढ्दो

ललितपुर । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल फोन बिक्री गर्ने योजना ल्याएसँगै ग्राहकहरुको भीड बढ्दै गएको छ । गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र बिक्री गरेर ख्याती कमाईरहेको कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमितरुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बेच्ने योजना ल्याएको हो । […]

पर्यटन शुल्क उठाउने खुम्बु गाउँपालिकाको निर्णयप्रति व्यवसायीको विरोध, समाधान खोज्न टानले बढायो सक्रियता

काठमाडौं- खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा पर्यटन प्रवेश शुल्क उठाउने विषयमा गरिएको निर्णय प्रति पर्यटन व्यवसायीले विरोध जनाएका छन् । शुक्रबार एक दैनिक पत्रिमा सूचना प्रकाशित गरी टिम्स (पर्यटन सूचना वयवस्थापन प्रणाली) बापत संकलन गर्दै आएको रकम हटाउने र गाउँपालिका भित्र प्रवेश गर्ने हरेक पर्यटकसंग प्रत्येक पटक दुई हजार रुपियाँका दरले असुल्ने निर्णय भएको सूचना प्रकाशित गरेको थियो […]