Untitled Document

शारिरिक सुगठनका नेपाली निर्णायकमाथी गम्भिर प्रश्न, नेपालमा असफल महेश्वर विश्वमञ्चमा कसरी उत्कृष्ठ ?

काठमाडौं, पुष १ हालै थाइल्याण्डको चाडमाडमा सम्पन्न १० औ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोटस च्याम्पियसिपको ७५ केजीमा नेपाललाई स्वर्ण पदक दिलाउन महेश्वर महर्जन सफल भएका छन् । १५ औ शारीरिक सुगठन धर्मश्रीमा दोस्रो भएका महर्जन विश्व शारीरिक सुगठनमा भने स्वण पदक दिलाएर नेपाललाई अन्तराष्टिय रुपमै शारीरिक सुगठनको इतिहासमा नाम राख्न सफल बनेका हुन् । […]

नेपालमा दोस्रो भएका महेशलाई विश्व शारीरिक सुगठन तथा फिजिकमा स्वर्ण

   काठमाडौं, मंसिर २९ नेपालका महेश्वर महर्जनले १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका छन् । थाइल्यान्डको चाङमईमा शनिवार भएको खेलमा उनले चार प्रतिष्पर्धीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको थियो । सो प्रतिष्पर्धामा थाइल्याण्ड र उज्वेकिस्तानका […]

भैरहवालाई हराउदै काठमाडौं प्लेअफमा

काठमाडौं, मंसिर २९ एभरेष्ट प्रिमियर लिगमा जित निकाल्दै काठमाडौं किंग्स प्ले अफमा पुगेको छ । भैरहवालाई ७ विकेटले हराउँदै काठमाडौं प्लेअफको यात्रा पक्का गरेको हो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ३९ रन बनायो । ४० रन हुँदा तेस्रो विकेट गुमाएको उसका विदेशी खेलाडी […]

चितवनद्धारा विराटनगर ५ रनले पराजित, बाबरले बनाए ९० रन

काठमाडौं, मंसिर २८ एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई ५ रनले पराजित गरेको छ। पराजयसगै विराटनगरलाई अन्तिम चारमा पुग्न अर्को खेल जित्नै पर्ने दवाव परेको छ । यता, यसअघि लगातार ३ खेलमा पराजित भएको चितवनलाई जितले राहत मिलेको छ। अन्तिम खेलअघि विराटनगरको ४ अंक र चितवनको २ अंक भएको छ। अब […]

चितवनद्धारा विराटनगरसामु जितका लागि १९७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, मंसिर २८ जोन सिमप्सनले ७८ रनको अर्धशतकीय पारी खेलेपछि टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई जितका लागि १९७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९६ रनको उच्च स्कोर बनायो । चितवनका लागि इंग्लिस खेलाडी […]