Untitled Document

जाम्बिया विश्वकपमा छनौट, नेदरल्याण्डको यात्रा कठिन

काठमाडौ, असोज २२ जाम्बियालाई १–० ले हराउँदै नाइजेरियाले विश्वकप २०१८ मा स्थान पक्का बनाएको छ । नाइजेरिया अफ्रिकाबाट २०१८ को विश्वकपको यात्रा तय गर्ने पहिलो टिम समेत बनेको छ । सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका आर्सेनलका स्टार एलेक्स इओबीले ७३ औँ मिनेटमा गोल गर्दै नाइजेरियालाई विश्वकपमा पुर्‍याएका हुन् । विश्वकपमा छनौट हुन नाइजेरियालाई एक जित मात्रै […]

वल्ड क्रिकेट लिग च्याम्पियनशिपमा नेदरल्याण्ड छनौट, नेपालको बाटो केही सजिलो

काठमाडौ, असोज २०  आईसीसी वल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत शिर्षस्थानमा रहेका नेदरल्याण्ड र स्कटल्याण्डले आ आफ्ना खेल जितेका छन् । जितसगै नेदरल्याण्ड भने छनौट भएको छ । नेदरल्याण्डले केन्यालाई ६ विकेटले पराजित गर्न सफल भयो भने स्कटल्याण्डले पपुवा न्युगिनीलाई १०१ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भयो । शिर्ष टोलीको जित तथा केन्या र पपुवा न्युगिनीको […]

अर्जेन्टिनाको विश्वकप छनौट कठिन मोडमा, पेरुसग गोलरहित बराबरीमा रोकियो

काठमाडौ, असोज २० विश्व फुटबलको महारथी मानिने अर्जेन्टिनाको २०१८ को विश्वकपको छनौट यात्रा निक्कै कठिन मोडमा पुगेको छ । शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा पेरुले गोल रहित बराबरीमा रोकेपछि स्टार खेलाडी लियोनल मेस्सीको टिमको विश्वकप यात्रा कठिन मोडमा पुगेको हो । आफ्नो जादुगरी खेलका कारण चर्चित मेस्सीको जादु सो खेलमा चल्न नसक्दा अर्जेन्टिना निक्कै ठुलो […]

विश्व विजेता जर्मनी र इग्ल्याण्ड विश्वकप फुटवलका लागी छनौट

काठमाडौ, असोज २० विश्व विजेता जर्मनी र इग्ल्याण्ड २०१८ मा रसियामा हुने विश्वकप फुटवलमा छनौट भएका छन् । नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनी विश्वकपमा छनौट भएको हो । जर्मनीका लागि खेल सुरु भएको दुई मिनेटमै सेबास्टियन रुडीले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै खेलको २१ औँ मिनेटमा सान्द्रो वाग्नर र ८६ औँ मिनेटमा […]

ताजिकिस्तानविरुद्धको खेलका लागी नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ, असोज १८ एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानविरुद्ध हुने खेलका लागी अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली फुटबल टोलीको घोषणा गरेको छ । ताजकिस्तानमा असोज २४ गते हुने खेलका लागि अधिकाशं पुरानै खेलाडीले निरन्तरता पाएका छन् । यसअघि एन्फा मैदानमा भदौ २० गते भएको ताजिकिस्तानबिरुद्ध खेलेकै टोलीका अघिकांश खेलाडी रहेका छन् । जुन खेलमा […]