Untitled Document

नेपाल र अफगानिस्तानविचको खेल वर्षाले रोकियो, अफगानिस्तान जितका लागी १० रन मात्र टाढा

काठमाडौं, मंसिर १ नेपाल र अफगानिस्तान विचको एसीसी अण्डर १९ एसिया कप क्रिकेटको सेमिफाइनल वर्षाका कारण रोकिएको छ । किनरा ओभल मैदानमा जारी खेलमा अफगानिस्तान जित भन्दा १० रन टाढा रहेका बेला वर्षा भएको हो । नेपालले दिएको १०४ रनको सामान्य लक्ष्य पछईरहेको अफगानिस्तानले १८ ओभरमा एक विकेट गुमाएर ९४ रन बनाउदा वर्षा भएको हो […]

नेपालद्धारा अफगानिस्तान सामु १०४ रनको चुनौती पेश, अनिलको अर्धशतक

काठमाडौं, मंसिर १ एसीसी अण्डर १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा नेपालले निक्कै खराब प्रर्दशन गर्दै अफगानिस्तानलाई जितका लागी १०४ रनको सामान्य चूनौती पेश गरेको छ । नेपाल २८ ओभरमै अलआउट हुन पुगेको हो । किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल अफगानिस्तानका स्पिनर सामुने चल्नै सकेन । मुजिबुर रहमानले नेपालको शूरुवाती ४ विकेट लिएपछि […]

न्युजिल्याण्डलाई हराउदै पेरु विश्वकपमा, सबै ३२ राष्ट्रको टुंगो लाग्यो

काठमाडौं, कात्तिक ३० न्युजिल्याण्डलाई हराउदै पेरु रसियामा आगामी वर्ष हुने विश्वकप फुटवलका लागी छनौट भएको छ । यो सगै सबै ३२ राष्ट्रको टुंगो लागेको छ । आज विहान भएको प्ले अफको दोस्रो लेगमा न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु बिश्वकप फुटबलका लागि छनोट भएको हो । घरेलु मैदान स्टाडियो नेशनल लिमामा पहिलो हाफमा १–० को अग्रता […]

डेनमार्क विश्वकप फुटबलका लागी छनौट, अन्तिम २ टोली आज छानिदै

काठमाडौं, कात्तिक २९ आयरल्याण्डलाई पराजित गर्दै डेनमार्क आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलका लागी छनौट भएको छ । प्ले अफको दोस्रो लेगमा गएराति भएको खेलमा आयरल्याण्डमाथी ५–१ को जित निकाल्दै डेनमार्कले आसन्न विश्वकप फुटबलमा स्थान बनाएको हो । यसअघि भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । क्रिष्टियन ईरिक्सनले उत्कृष्ट प्रर्दशन गर्दै ह्याट्रिक गरेपछि डेनमार्कले […]

राजधानीमा साताब्यापी विशेष खेलकुद गोष्ठी शूरु

गैरसरकारी सस्था कोचेस एक्रोस कन्टेन्ट्स अमेरिकाको सहकार्यमा एकहप्ते विशेष खेलकुद गोष्ठी राजधानीको जोरपाटी स्थित टाइम लाईन एकेडेमीमा एक समारोहका बीच शुभाराम्भ भएको छ ।