Untitled Document

सञ्जयलार्इ सामसुंग ‘ग्यालेक्सी सी–९’ प्रो मोबाइल उपहार

विश्व अल्ट्रा पर्वतारोही तथा धावक सञ्जय पण्डितलाई शुक्रबार सामसुंग नेपालको आधिकारिक बिक्रेता आइएमएस ग्रुपले करिब ६० हजार नेपाली पर्ने ‘ग्यालेक्सी सी–९’ प्रो मोबाइल उपहार स्वरूप प्रदान गरेको छ ।

नेपाली क्रिकेट टोलीको घोषणा:कप्तानको जिम्मेवारी ज्ञानेन्द्रले पाए

बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

आइसीसको अध्यक्षमा नियुक्तिको ८ महिनामै शशांक मनोहरले दिए राजीनामा

अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको अध्यक्ष भएको ८ महिना नवित्दै व्यक्तिगत कारण भन्दै शशांक मनोहरले राजीनामा दिएका छन् ।

अब चालकको मात्र होइन, बटुवाको पनि मापसे चेकिङ !

गाडी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गरिन्छ । मापसे चेकिङमा केवल चालक मात्र पर्ने गरेका थिए र गाडीमा बस्ने अरुहा हा… गर्न लगाइन्न हामीकहाँ । अझ बाटो हिँड्नेे बटुवाको मापसे चेकिंग त हुँदै हुन्न । तर नामिबियामा भने अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिंग हुने भएको छ […]

दुई हृयाट्रिक, दुई रेड कार्ड, पेनाल्टी मिस र नापोलीले बनायो रेकर्ड

खेलको २६ औं मिनेटमा बोलोगानका मासिया डेस्ट्रो पेनाल्टीमा गोल गर्न चुके । लगतै नापोली १० खेलाडीमा सिमित भयो । उसका काल्लेयोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ६ मिनेटछि बोलोगान पनि १० खेलाडीमा सिमित भयो । उसका मासिनाले रातो कार्ड पाएका थिए । मार्टिन्सले ३३ औं मिनेटमा गोल गर्दै नोपालीको अग्रता ३-० मा पुर्‍याए । […]