Untitled Document

डेनमार्क विश्वकप फुटबलका लागी छनौट, अन्तिम २ टोली आज छानिदै

काठमाडौं, कात्तिक २९ आयरल्याण्डलाई पराजित गर्दै डेनमार्क आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलका लागी छनौट भएको छ । प्ले अफको दोस्रो लेगमा गएराति भएको खेलमा आयरल्याण्डमाथी ५–१ को जित निकाल्दै डेनमार्कले आसन्न विश्वकप फुटबलमा स्थान बनाएको हो । यसअघि भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । क्रिष्टियन ईरिक्सनले उत्कृष्ट प्रर्दशन गर्दै ह्याट्रिक गरेपछि डेनमार्कले […]

राजधानीमा साताब्यापी विशेष खेलकुद गोष्ठी शूरु

गैरसरकारी सस्था कोचेस एक्रोस कन्टेन्ट्स अमेरिकाको सहकार्यमा एकहप्ते विशेष खेलकुद गोष्ठी राजधानीको जोरपाटी स्थित टाइम लाईन एकेडेमीमा एक समारोहका बीच शुभाराम्भ भएको छ ।

दोस्रो सताक्षि गोल्डकप शुरु, उदघाटन खेलमा रमपम झापा ११ विजयी

दमक, झापा  खेलकुद एकेडेमी सञ्चालनार्थ रंगशाला निर्माणको प्रमुख उदेश्य राखेर शिवसताक्षि नगरपालिका तथा सताक्षिधाम स्पोर्टिङ क्लबको आयोजनामा झापाको झिलझिलेमा दोस्रो सताक्षि गोल्डकप फुटबल प्रतियोगिता –२०७४ मंगलबार देखि शुरु भएको छ। उदघाटन खेलमा रमपम झापा ११ ले पोखरा ११लाई शुन्यका विरुद्ध ५ गोल अन्तरले पराजित गर्न सफल भएको छ।सो प्रतियोगितामा  कर्ण लिम्बूले २ ,विशाल राई ,गिल्सन […]

नेपाल एसीसी यु १९ क्रिकेटको सेमिफाइनलमा, बंगलादेशले लगायो नेपाललाई गुन

काठमाडौं, कात्तिक २८ डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर सनसनी मच्चाएको नेपाल एसीसी अण्डर १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बलिङको जादु निकाल्दै मलेसियालाई ८ विकेटलेहराएको नेपाललाई सेमिफाइनल पुग्न बंगलादेशले ठुलो सहयोग गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि समुह ए को उपविजेताका रुपमा […]

रसिया विश्वकप : चार पटकको विजेता इटाली विहिन, बुफोनको भावुक विदाई

काठमाडौं, कात्तिक २८ चार पटक विश्वकप फुटवलको उपाधि उचालेको ईटाली अर्को बर्ष रसियामा हुने बिश्वकप फुटबलमा छनोट हुन असफल भएको छ । गएराती स्वीडेनसँग दोस्रो लेग गोलरहित बराबरीमा रोकिएपछि ईटाली समग्रमा १–० ले पराजित हुँदै बिश्वकप फुटबलको छनोट चरणबाटै बाहिरिएको हो । ६ पटक फाईनलमा पुगेको ईटाली ६० बर्षपछि पहिलो पटक विश्वकप फुटबलबाट बाहिर रहने […]