Untitled Document

सन्दीप चम्किएपछि सेलाएको थाइल्याण्ड…….(फोटो फिचर सहित)

काठमाडौ, भदौ २६ लेग स्पीनर सन्दीप लामिछानेले उत्कृष्ठ बलिङ गर्दै सात विकेट लिएपछि नेपालले एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा सानदार विजयी शुरुवात गरेको छ । मलेसियामा जारी प्रतियोगितामा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो । नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछएको थाइल्यान्ड १० ओभरमा […]

भक्तपुरमा उपत्यकाब्यापी तेस्रो मिस्टर भ्याली शारीरिक सुगठन प्रतियोगिता हुने

भक्तपुरमा आगामी भदौ ३० र ३१ गते उपत्यकाब्यापी तेस्रो मिस्टर भ्याली २०७४ शारीरिक सुगठन एवं प्रथम मिस्टर फिट्नेस फिजिक्स् प्रतियोगिता हुने भएको छ ।

भदौ २६ बाट पोखरामा अन्तराष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने

पोखरा, भदौ २४ नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तराष्ट्रिय टेनिस महासंघको सहयोगमा पोखरा रंगशालामा भदौ २६ गतेदेखी प्रतियोगिता हुन लागेको हो । असोज ७ गतेसम्म हुने प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने संघले […]

विश्व क्रिकेट लिग : हङकङविरुद्ध राष्ट्रिय टोलीको घोषणा, शक्ति अटाएनन्

काठमाडौ, भदौ २१ विश्वक्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागी १८ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा घोषित टोलीमा पाँच वर्षमा पहिलो पटक भेट्रान स्पिनर शक्ति गौचन टिममा परेका छैनन् । शक्तिलाई जण्डिस र पायल्स भएका कारण टोलीमा नराखिएको प्रशिक्षक जगत टमाटाले जानकारी दिनुभयो । उनलाई अझै दुई हप्ता आराम […]

क्यानका पूर्व अध्यक्ष शाहको ८९ वर्षको उमेरमा निधन

काठमाडौ, भदौ २१ नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष एंव पूर्व क्रिकेटर जयकुमार नाथ शाहको ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित शाहको उपचारका क्रममा आज विहान नर्भिक अस्पतालमा मृत्यु भएको हो । उहाँलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो । शाहले विसं २०२२ सालदेखि लगातार करिब […]