प्रहरी हिरासतमा रहँदा पनि आफ्ताव आलमको आतंक कायमै : प्रत्यक्षदर्शीले फेर्न थाले धमाधम बयान

रौतहट, कात्तिक २६ । राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचन

अझै पढ्नु

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु

महोत्तरी, कात्तिक २५ महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथो

अझै पढ्नु

आलमको थुनछेक बहस आज, अमनाले गलत निवेदन दिएको खुलासा

रौतहट, कात्तिक २५ पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन साँझ रौतहटको राजपुर फरहदवामा भएको भनिएको बमकाण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता महम्मद आफताब आलममाथि थुनछेक बहस आज हुदैछ । वादीको तर्फबाट बहस शुक्रबार स

अझै पढ्नु

सम्पत्ति सुद्धिकरणमा पनि तानिए आफताव आलम

रौतहट, कात्तिक २४ । बाह्र वर्षअघि इटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलम सम्पत्ति शुद्धीकरणमा समेत तानिएका छन । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पद

अझै पढ्नु

चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढ्दो

निजगढ, कात्तिक २४ चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज कर्मालगायत जातका रुख कटान गर्न थालेका छन् । चुरेमा पर्ने परवानीपुर, सिगौल, भमरालगायत क्षेत्रको चुरेमा काठ तस्करी बढेको छ । दैनिक

अझै पढ्नु

अमेरिका जान नपाएपछि रिसाए मुख्यमन्त्री राउत

जनकपुरधाम, कात्तिक २४ प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका जान नपाएपछि केन्द्र सरकारसँग रिसाउनु भएको छ । नेपाल साहित्य उत्सवमा ‘प्रदेश वा परदेश’ शीर्षकमा भएको छलफलमा मुख्यमन्त्री राउतले सरकारको दोहोरो चरित्रका का

अझै पढ्नु

प्रदेश–२ मा मात्रै भारतले ४६० हेक्टर नेपाली भुमि अतिक्रमण गरेको प्रमाण भेटियो ( जिल्लागत सूचीसहित)

वीरगञ्ज, कात्तिक २३ प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमास

अझै पढ्नु

स्रोत नखुलेको अठार लाखसहित तीन जना पक्राउ

पर्सा, कात्तिक २३ जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट स्रोत खुलाउन नसकेकको रक

अझै पढ्नु

लुडो खेलको बिवादले गयो एक युवाको ज्यान

सर्लाही, कात्तिक २३ । लुडो खेलमा भएको बिवादले सर्लाहीमा एक जनाको ज्यान गएको छ । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा लुडो खेलको बिवादमा रड प्रहारबाट एकजनाको मृत्यु भएको छ । लुडो खेल्ने विषयमा विवाद भई

अझै पढ्नु

हङकङमा भेटिए रौतहट काण्डमा सघाउने एसपी

काठमाडौं, कात्तिक २३ । रौतहट काण्डमा मुछिएका शसस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा भेटिएका छन् । लामालाई इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यलयले बताएको छ । पीडितहरूको उजुरीपछ

अझै पढ्नु