खानेपानीमन्त्री बीना मगरले सुनाउनु भयो खानेपानी क्षेत्रको बिवाद समाधान गर्ने यस्तो उपाय

बर्दिया, कात्तिक २५ । खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु हल गर्ने बताउनुभएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बर्दियाले आयोजना गरेको ‘स्थानीय स्तरमा खानेप

अझै पढ्नु

घोराही, तुलसीपुर र बंगलाचुली मौरी जोन घोषित, १४१ किसान आबद्ध

दाङ, कात्तिक २५ दाङमा चालू आर्थिक वर्षदेखि शुरु भएको मौरी जोन कार्यक्रममा १४१ किसान आबद्ध भएका छन् । तीमध्ये चार सहकारी र एउटा सामूहिक छ भने अरू १३६ व्यक्तिगत मौरी फार्म छन् । मौरी जोन परियोजना कार्यान्वयन एकाइका कृषि अधिकृत कल

अझै पढ्नु

प्रदेश नं ५ मा घरदैलो सुत्केरी सेवा दिइने

बेझाड, कात्तिक २५ प्रदेश नं ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सफल पाल्पाको पूर्वखोला गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने भएको छ । पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन

अझै पढ्नु

सहकारीको प्रवद्र्धनमा सामूहिक टमाटर खेती

परासी, कात्तिक २४ कृषिमा युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’ क्षेत्र बनाउने गरी यहाँको एक सहकारीले प्रवद्र्धन गरेपछि पश्चिम नवलपरासीको बर्दघाटका स्थानीय कृषक आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमै सामूहिक टमाटर खेतीतर

अझै पढ्नु

भारतले एकाएक बन्द गरिदियो सीमा नाका

काठमाडौं, कात्तिक २३ भारतले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेपछि भारतविरोध प्रदर्शन चर्किरहेका बेला नेपालगञ्जस्थित सीमा नाका बन्द गरेको छ । एकाएक नाका बन्द गरेपछि आवातजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् । अन्तराष्ट

अझै पढ्नु

वाह ! विद्यालयमै विद्यार्थीले बनाएको मैनबत्ती बेचेर भयो ७० हजार आम्दानी

बैतडी, कात्तिक २२ बैतडीको एक सामुदायिक विद्यालयले ७० हजार रुपैयाँ बराबरको मैनबत्ती बिक्री गरेको छ । पाटन नगरपालिका– ९ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बेच

अझै पढ्नु

प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

नेपालगञ्ज, कात्तिक २२ प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी र

अझै पढ्नु

उपनिर्वाचन २०७६ : कास्कीसहित कुन निर्वाचन क्षेत्रमा क–कसले गराए मनोनयन दर्ता ? (नामावलीसहित)

काठमाडौं, कात्तिक २१ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन सकिएको छ । निर्वाचन आयोगका अनुसार आज कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा प्रदेशसभातर्फ भक्तपुर–१ (क), बागलुङ–२ (ख) र दाङ–३ को (ख)

अझै पढ्नु

दाङको प्रदेशसभामा बिमला वलीको उम्मेद्वारी दर्ता, नेकपाका नेता–कार्यकर्ताले अघि बढाए वली जिताउ अभियान

दाङ, कात्तिक २१ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट दाङ क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यका लागि बिमला वलीले मनोनयन दर्ता गराउनु भएको छ । प्रदेश ५ का मुख्यमन्त्री

अझै पढ्नु

नेपालभर फैलियो भारतबिरोधी प्रदर्शन, भारतीय नाकामै पुगेर गो ब्याक भारत भन्दै अनेरास्वबियू

रुपन्देही, कात्तिक २१ । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भुभागमा पारेपछि आक्रोशित बनेको सत्तारुढ नेकपाको भाृत संगठन अनेरास्वबियूले देशब्यापी आन्दोलन सुरु गरेको छ । केन्द्

अझै पढ्नु