Untitled Document

चेपाङ समुदायमा हेल्थ पोस्ट भवन निर्माणको सयोगार्थ हङकङमा च्यारिटी आयोजना गरिदैं

हङकङ । मकवानपुर जिल्लाको कैलाश नगरपालिकाका भार्तामा अवस्थित चेपाङ समुदायमा हेल्थ पोस्ट भवन निर्माणका लागि च्यारिटी डिलर कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम संयोजक प्रभिता राईका अनुसार मकवानपुर जिल्लाको कैलाश नगरपालिकाका भार्तामा अवस्थित चेपाङ समुदायका लागि हेल्थ पोस्ट भवन निर्माणको सयोगार्थ आगामी अगस्ट १९ तारिखका दिन च्यारिटी डिनर कार्यक्रम आयोजना गरिनेछ । संयोजक राईका […]

एनआरएन जाम्वियाले फैलायो सहयोगी हात : मदर टेरेसा आवास गृहलाई सहयोग

जाम्विया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले परोपकारी काम गरेको छ । त्यहाँस्थित मदर टेरेसा आवास गृहमा सहयोग गरेको हो । त्यस आवास गृहमा ६५ जना पुरुष र २५ जना महिलाहरुका साथै करीब ४५ जना अपांग बालबलिकाहरु रहेका छन् । आवास गृहको स्थापना आज भन्दा करीव ३० वर्ष पहिले स्थापना भएको थियो […]

एनआरएनको पहलमा अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन।  उनीहरुसँग नेपाली दलाल जेशन श्रीस ( बाग्लुङ्ग र पोखरा ) लगायतले जनही ३५ लाख रुपैया नेपालमै लिएको र पछि बिच बिचमा खान र अरु खर्च गरि […]

एनआरएन हङकङले मनायो भानुजयन्ती (फोटोफिचरसहित )

हङकङ । हङकङमा आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती मनाइएको छ । गैर आवासीय नेपाली संघ हङकङको आयोजनामा भानु जयन्ती मनाइएको हो ।  कार्यक्रमको प्रमुख अतिथिको रुपमा सृजनशील साहित्य समाजका अध्यक्ष हाडग अज्ञात रहनुभएको थियो । साथै कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाली हङकङ महासंघकी अध्यक्ष रिता गुरूङ, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहामफे, संस्थापक अध्यक्ष कृष्ना […]

जापानमा वर्षाबाट मृत्यु हुनेको संख्या २०४ पुग्यो : प्रधानमन्त्री प्रभावित क्षेत्रमा

टोकियो, २९ असार  जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराउनुभएको छ । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिनुभयो […]