Untitled Document

एनआरएनए अध्यक्ष भवन भट्ट नेतृत्वको पहिलो बैठक सत्र बुँदे निर्णय गदै धुलिखेलमा सम्पन्न, पहिलो बैठकले के कस्तो निर्णय गर्यो ( हेर्नुहोस निर्णयको पूर्ण विवरण सहित ) ?

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनबाट निर्वाचीत नयाँ कार्यसमितिको पहिलो बैठक सत्र बुँदै विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा तीन दिनसम्म चलेको बैठकले विभिन्न विषयमा सत्र बुँदै निर्णय पारित गर्दै सम्पन्न भएको हो ।

एनआरएनए जापानको बिशेष निर्णय सहित पाँचौ बैठक सम्पन्न

परिषदका अध्यक्ष टासि वाङदी लामाको अध्यक्षतामा बसेको परिषदको पा‘चौ बैठकमा बैठकहरु बाट बिभिन्न जिम्मेवारी लिनुहुने रपाउनु हुने महानुभावहरुले आआफ्नो जिन्मेवारी र कार्यसम्पादको रिपोटिङ गर्नु हुदै बैठक प्रारंभ भयो ।

गैर आवासीय नेपाली संघको नवनिर्वाचीत कार्य समितिको पहिलो बैठक जारी

गैर आवासीय नेपाली संघको नवनिर्वाचीत कार्य समितिको पहिलो बैठक जारी छ । अध्यक्ष भवन भट्टको अध्यक्षतामा सम्पन्न बैठकले आफ्नो कार्यकालका नयाँ कार्ययोजनाको खाका तयार पारिरहेको जनाइएको छ ।

एनआरएनए युकेमा मनोनित ५ सदस्यलाई सपथ

एनआरएनए यूकेको सातौं कार्यसमितिमा मनोनित ५ जनाको -अप सदस्यहरुलाई एक कार्यक्रम बीच स्वागत गरेको छ । अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सोमबार बेलुकी फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो।

जनसंपर्क समिति अमेरिकाका सभापति बिष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनीतमा पर्नुृभएको छ ।