Untitled Document

नेपालमा एनआरएनए मार्फत बैदेशिक लगानी भित्र्याउन ठूला लगानीकर्ताको खोजी गर्ने अमेरिकाज क्षेत्रका उप–संयोजक पदका उम्मेदवारी शंकर खड्काको उद्घोष

गैर आवासीय नेपाली संघ एनआरएनएको अमेरिकाज क्षेत्रको उप–संयोजक (डिआरसी) पदमा शंकर खड्काले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

एनआरएनए महिला संयोजक उम्मेदवार भोमा लिम्बूको उद्घोष : वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका महिलाहरुको उद्धार तथा सहायताका लागि छुट्टै वैदेशिक रोजगार महिला कोष स्थापना गर्नेछु

नेपालको पूर्वी झापा जिल्लामा जन्मनु भएको भोमा लिम्बू अष्टे«लियाको सिड्नीमा १९९६ देखि बस्दै आउनुभएको छ । सानैदेखि माया दया र करुणाको भाव राख्ने लिम्बू समाजीक क्षेत्रमा निकै सक्रिय हुनुहुन्छ ।

जापानका निवर्तमान अध्यक्ष सुदन थापा एनआरएनए युवा संयोजकमा उम्मेदवारी घोषणाको तयारीमा

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापा आईसीसी युवा संयोजक पदमा उम्मेदवारी घोषणको तयारीमा जुटनु भएको छ ।

शेष घलेले एनआरएन अध्यक्ष भएपछि गरेका १० “गल्ती”

गैर आवासीय नेपाली संघ (एनआरएनए ) संस्थापक उपेन्द्र महतोले पछिल्ला दुई तीन बर्षमा एनआरएनका भित्री कोठे बैठकहरुमा भन्ने गरेका छन् शेष घलेलाई अध्यक्ष बनाउनु गल्ती भयो । अनि जीवा लामिछाने भन्दैछन हो मैले नजानेरै गल्ती गरें, अब सुध्रिनुपर्छ ।

यूरोप क्षेत्रको एनसिसिहरुको संस्थागत विकास र प्रभावकारिताको लागि मेरो उम्मेदवारी : डा विनय श्रेष्ठ, उम्मेदवार, यूरोप संयोजक (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ यूरोप संयोजकमा क्यान्सर रोग विशेषज्ञ डा. बिनय श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।