Untitled Document

केकीको ‘कोहलपुर एक्सप्रेस’ आउने

भिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको चलचित्र कोहोलपुर एक्सप्रेस आउने भएको छ ।

सानो पर्दामा पनि जयकिशन ‘हाइहाइ’

काठमाण्डौं । नेपालको चर्चित हास्य अभिनेता हुन जयकिशन बस्नेत । पछिल्लो समय उनले निर्माण र निर्देशन गरेको चलचित्र धुम २ हिट भएको छ । जनताको जीवनलाइ छुने अभिनय गर्न उनी माहिर छ्न । नेपाली सिनेमा (ठुलो पर्दा) हास्य व्यंग्य विद्यालाई मुहर्त रुप दिने काम बस्नेतले नै गरेका हुन् । हाल गाउँ शहरमा दर्शकको रोजाईमा परेको […]

मिनकुमार र कोनिकाले ‘तिम्रो नामको टाटु मेरो यो दिनमा कोर्छु भन्दै … (भिडियोसहित)

काठमाडौं । ओम सुनार र रुपा बास्तोलाको स्वरमा सजिएको गीत ‘तिम्रो नामको टाटु’ बजारमा आएको छ । ओम सुनारको संगीत रहेको गीतमा ओम सुनार कै शब्द रहेको छ । मिन कुमार तामाङ र कोनिका घिमिरेले अभिनय गरेको भिडियो निकै राम्रो आकर्षक बनेको छ । लामो समयदेखि गीत संगीत म्यूजिक भिडियोदेखि फिल्मको निर्देशन गरेका भोमन कटवाले […]

मिस नेपाल चण्डकको मिस वल्र्डमा प्रर्दशन (फोटो फिचर)

काठमाडौं, मंसिर २ मिस वल्र्ड २०१७ भर्खरै सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल सहित विश्वभरका ११८ मुलुकका सुन्दरीहरुले सहभागीता जनाएका थिए । जसको उपाधि भारतकी मानुषी चिल्लरले जित्न सफल भईन् । प्रतियोगितामा नेपालकी मिस निकिता चण्डकले सहभागिता जनाएकी थिइन । उनि टप ४० भित्र पर्न सफल भएपनि त्यस भन्दा अगाडी भने बढ्न सकिनन् । आउनुहोस् […]

भारतकी मानुषी मिस वल्र्डको उपाधि जित्न सफल, मिस नेपाल भने टप ४० मा (फोटो फिचर )

काठमाडौं, मंसिर २ भारतकी २० वर्षिय मानुषी चिल्लरले मिस वल्र्ड २०१७ को उपाधि जितेकी छन् । चिनमा आज अपरान्ह भएको फाइनल राउण्डमा चार प्रतिद्धन्दीलाई पछाडी पार्दै मानुषी ६७ औं मिस वल्र्ड बन्न सफल भईन् । उनि भारतका तर्फबाट मिस वल्र्ड जित्ने छैटौं प्रतियोगिता समेत भएकी छन् । यसअघि सन् २००० मा अहिलेकी चर्चित नायिका प्रियंका […]