Untitled Document

फेसियल हाउस लक्जरी ब्राञ्चमा मोडलहरूले लिए सुन्दरताको ज्ञान : महरा भन्छिन, बाहिरी आवरण नभई भित्रैदेखि सफा हुनु नै सौन्दर्यता

काठमाडौं, मंसीर २ कर्पोरेट ‘नेपाल्स नेक्स्ट टप मोडेल सिजन ३’ का प्रतियोगीले शुक्रबार फेसियल हाउसको सुन्धारास्थित सिटीसी लक्जरी फेसियल हाउसमा सौन्दर्यताको बिषयमा जानकारी लिएका छन । आगामी डिसेम्बर १० तारिखका दिन राजधानीको नाचघरमा आयोजना हुन गइरहेको ‘मोडलिङ कन्टेस्ट’ का ६७ जना प्रतियोगीहरूले सौन्दर्य र मेकअपका विषयमा जानकारी लिएका थिए । अन्तरक्रियामा फेसियल हाउसका वरिष्ठ सौन्दर्यविद तथा […]

खुल्ला पत्र मार्फत मोडेल नीति शाहलाई प्रश्न: बिदेशिएका चेलीहरुले वेश्यावृत्ति गरेको प्रमाण छ?

लेखक- ज्ञानेन्द्र कुरुम्भङ “पखेरे कान्छा” हेलो नीति शाह! तिमीलाई सम्मानित शब्दले सम्बोधन गर्न उचित ठानिन,त्यसैले गरिन।किनकि शहरको परिवेशमा जन्मेँ ,हुर्के भन्दैमा गाउँले परिवेशको उपेक्षा गर्नेलाई सम्बोधन गर्ने मेरो बानी छैन।२/४ अक्षर चिने गुने भन्दैमा ग्रामीण भेगका सोझी महिलाहरु को खिल्ली उडाउने तिमी जस्तालाई सम्मान गर्ने मेरो चलन छैन।नीति तिमी त! मिस नेपाल इन्टरनेशनल -२०१७ को […]

दयाहाङकी सोल्टीनीसंग विजयको अनस्क्रीन रोमान्स

चलचित्र कबड्डीमा अभिनेता दयाहाङ राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर एकाएक चर्चामा आएकी नायिका रिश्मा गुरुङ लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छिन। गायक विजय रुम्बा लामाको नयाँ गीत सिन्कीको अचारको भिडियोमा नायिका रिश्माले अभिनय गरेकी हुन । उनलाई साथ दिएका छन गायक विजयलेनै । पछिलो समयमा निकै चर्चित भिडियोहरु निर्देशनमा ब्यस्त रहेका विकास सुबेदीको निर्देशनमा बनेको […]

मोहनीजालु मार्फत नव गायक टिका सांगीतिक क्षेत्रमा

नव गायक टिका मगर आफ्नो पहिलो प्रस्तुति मोहनीजाल लिएर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन्। गायक टिकाको पहिलो गीत मोहनीजालको म्युजिक भिडियो भर्खर मात्र सार्बजनिक भएको छ। लक्ष्मण बस्नेतको शब्द र मोहन मगरको संगीत रहेको मोहनीजालमा रोशन बान्तवाको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा अमृत, श्रवण, मोनिका लगायतको अभिनय हेर्न सकिन्छ । सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले […]

‘आँखै नलाउनी’मा दुर्गेश र रश्मीको रोमान्स (भिडियोसहित)

काठमाडौं । सुनखानी म्युजिक प्रा.लि.को प्रस्तुतिमा गायिका कल्पना सुनुवारको ‘आँखै नलाउनी’ बोल रहेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गीतकार, संगीतकार तथा गायक बिरही कार्कीले शब्द तथा संगीत भरेका छन् । जसमा गायक कार्की र गायिका सुनुवारको सुमधुर स्वर रहेको छ । गीतको संगीत संयोजन भने गायक तथा संगीत संयोजक कमल […]