Untitled Document

‘आँखै नलाउनी’मा दुर्गेश र रश्मीको रोमान्स (भिडियोसहित)

काठमाडौं । सुनखानी म्युजिक प्रा.लि.को प्रस्तुतिमा गायिका कल्पना सुनुवारको ‘आँखै नलाउनी’ बोल रहेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गीतकार, संगीतकार तथा गायक बिरही कार्कीले शब्द तथा संगीत भरेका छन् । जसमा गायक कार्की र गायिका सुनुवारको सुमधुर स्वर रहेको छ । गीतको संगीत संयोजन भने गायक तथा संगीत संयोजक कमल […]

मिस टुरिजम–२०१७ को उपाधी आरती थापालाई

काठमाडौं । मिस टुरिजम २०१७ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन् । शुक्रबार भएको फाईनलमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले सोधेका अबको दश वर्षपछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ भन्ने प्रश्नको उत्तर दिएर आरतीले मिस टुरिजम–२०१७ को उपाधी जितेकी हुन् । थापाले मिस पब्लिक च्वाईसको उपाधि […]

‘कान्छी’को ‘चरी चट्ट’ नम्बर १ ट्रेन्डिङमा

काठमाडौ । हिजोआज युटुबको जमाना भएर पनि होला, नेपाली फिल्मका निर्मातालाई आफू निर्मित फिल्मको कुनै गीत नेपाल ट्रेन्डिङको नम्बर १ मा आयो भने त्यो भन्दा खुशी अरु केही कुरामा हुँदैन । अभिनेत्री तथा निर्मात्री स्वेता खड्कालाई पनि अहिले यस्तै भएको छ । ३ दिन अगाडि सार्वजनिक भएको फिल्म ‘कान्छी’को ‘चरी चट्ट परी भूरुरु’ बोलको गीत […]

प्रसाद लामिछानेको उत्कृष्ट लय शब्द र अभिनयमा लोकदोहोरी गीत ‘पटुकी’ बजारमा (भिडियोसहित)

काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा सबैको मन मुटुमा बसेको नाम हो गायिका बिष्णु माझी । उनै गायिका बिष्णु माझी र रमेश बाबु थापाको सुमधुर आवाजमा प्रसाद लामिछानेको उत्कृष्ट लय तथा शब्द सृजनामा मार्मिक लोकदोहोरी गीत ‘पटुकी’ बजारमा आएको छ । सिता घलेको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल सगुन साहिको साथमा प्रसाद […]

बेलायतका पाँच शहरमा लाइभ कन्सर्टका लागि आउँदै नेपाल आइडलसहित चार बिजेता

रियालिटी शो नेपाल आइडल ०१७ का विजेताहरु सांगीतिक कार्यक्रमका लागि अक्टोबर ३० मा बेलायत आउने हुनुभएको छ । बेलायतका विभिन्न ५ सहरमा लाइभ कन्सर्ट गर्न नेपाल आइडल बुद्ध लामासहित निसान भट्टराई, प्रताप दास र प्रमिला राई बेलायत आउन लाग्नुभएको हो ।